आक्रा । अफ्रिकी र क्यारिबियन देशहरूले ट्रान्सअटलान्टिक दास व्यापारबाट लाभ उठाएका शक्तिशाली राष्ट्रहरूसँग औपचारिक रूपमा माफी माग्न र क्षतिपूर्ति दिन माग गरेका छन्। घानाको राजधानी आक्रामा सम्पन्न तीनदिने ‘नेक्स्ट स्टेप्स’ सम्मेलनको समापनसँगै क्षतिपूरक न्यायको अभियानलाई
📰 स्रोत: Ratopati

Leave a Reply