समाज

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँका ३० वर्षीय शिवा थारू रहेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *