समाचार

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको संघारमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका तथा उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया र शुल्कको विवरण सार्वजनिक गरेको छ । पार्टीको निर्वाचन आयोगले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *