लस एन्जलस – विश्वकपको सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीमाथि लगाएको कडा यात्रा प्रतिबन्ध हटाउन अस्वीकार गरेको छ । इरानले यसबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिने चेतावनी दिए पनि अमेरिकाले आफ्नो निर्णय परिवर्तन नगर्ने स्पष्ट पारेको हो ।…
📰 स्रोत: Khabarhub

Leave a Reply