समाचार

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काटेको छ। जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४…

📰 स्रोत: Rajdhani Daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *