समाचार

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *