काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। हाल ट्रेन्ट ब्रिजमा न्युजिल्यान्डविरुद्ध जारी तेस्रो तथा निर्णायक टेस्टकै क्रममा उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। इंग्ल्यान्डका उत्कृष्ट अलराउन्डरमध्येका एक मानिने ३५ वर्षीय स्टोक्सले चौथो…
📰 स्रोत: Khabarhub

Leave a Reply