विश्व

अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो

अफगानिस्तान ।  पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *