खेलकुद अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ? admin १ दिन अगाडि काठमाडौँ । समूह चरण पार गर्दै फिफा विश्वकपमा अफ्रिकी राष्ट्रहरूको ऐतिहासिक र कीर्तिमानी सफलता हात पारेका छन् । विश्वकपको इतिहासमा यसअघि कुनै पनि एउटा संस्करणमा दुईभन्दा बढी अफ्रिकी टोलीहरू एकैपटक नकआउट चरणमा पुग्न सकेका थिएनन् । 📰 स्रोत: Ratopati Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
Leave a Reply