विश्व

अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु

मध्यपूर्व युद्ध रोक्ने अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई कायम राख्न र संवाद जारी राख्नका लागि शनिबार स्विट्जरल्यान्डको एक रिसोर्टमा विभिन्न देशका कूटनीतिज्ञहरूको बैठक बसेको छ । स्विस विदेश मन्त्रालयले जेनेभाबाट बताएअनुसार लुसेर्न नजिकैको विलासी बुरगेनस्टक रिसोर्टमा कूटनीतिज्ञहरूबीच छलफल

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *