समाचार

आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि

जनकपुर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको संयुक्त अनुगमनमा आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पाइएको जनाएको छ। विभागका अनुसार सिरहाको लहानस्थित विभिन्न फलफूल

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *