राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका छन्। शनिबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भई जात्रा अवलोकन गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले…
📰 स्रोत: Khabarhub

Leave a Reply