विश्व

इरानको दाबी : फ्रिज गरिएको १२ अर्ब डलरको कोष फुकुवा हुनु ठूलो जित

तेहरान- इरानले अमेरिकासँग भएको सम्झौतालाई ठूलो जितका रुपमा व्याख्या गरेको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अमेरिकासँगको समझदारीपत्रपछि फ्रिज गरिएका कोष फुकुवा हुनु देशका लागि ठूलो उपलब्धि भएको बताएका छन्। उनले सम्झौताको धारा ११ अनुसार इरानले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *