काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको आफ्नो समर्थित संगठन हिजबुल्लाहका गतिविधि रोक्न चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले हिजबुल्लाहलाई नियन्त्रण नगरे अमेरिका थप कडा कारबाही गर्न बाध्य हुने बताएका हुन् । उनले अमेरिकाले यसअघि…
📰 स्रोत: Khabarhub

Leave a Reply