विश्व

इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान । इरानको संयुक्त सैन्य कमाण्डले शनिबारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण 'होर्मुज स्ट्रेट' पुनः बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा जारी इजरायली आक्रमण र अमेरिकाले युद्ध अन्त्य गर्ने आफ्नो वाचा पूरा नगरी 'बदनियतपूर्ण' रूपमा सम्झौताको उल्लंघन गरेको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *