खेलकुद

उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा अनुभवी उरुग्वेले पहिलो हाफमा केप भर्डविरुद्ध २–१ को महत्त्वपूर्ण अग्रता बनाएको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डले सुरुवाती ऐतिहासिक अग्रता जोगाउन नसक्दा पहिलो हाफमा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *