खेलकुद

एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा मोरक्को र हाइटीबिच एटलान्टा स्टेडियममा निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भइरहेको छ । पहिलो हाफको खेल सकिँदासम्म दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै दर्शकहरूलाई सनसनीपूर्ण

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *