काठमाडौँ । सारा विश्व यतिबेला फुटबलमय बनेको छ। सहभागी राष्ट्रका नागरिक आफ्नो टिमले जितोस् भन्दै दिनरात कामना गरिरहेका छन् । सहभागी हुन नसकेका राष्ट्रहरू पनि विभिन्न कित्तामा बाँडिएर दर्शकका रूपमा यो महाकुम्भमा होमिएका छन् ।
📰 स्रोत: Ratopati

Leave a Reply