समाचार

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।  धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *