काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने बताएका छन्। आइतबार पार्टीको पहिलो महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। कांग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा…
📰 स्रोत: Khabarhub

Leave a Reply