नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा सोमबार पक्राउ गरिएको हो।…
📰 स्रोत: Khabarhub

Leave a Reply