प्रविधि

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चाङ माओमिङबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तारबारे बुधबार छलफल भएको छ। मन्त्री पुनले बुधबार मन्त्रालयमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन् २०२३ मा भएको विज्ञान, प्रविधि…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *