समाचार

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

कास्की– चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *