काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि पहिलो हाफमा २-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा र आयुसे उएडाले गोल गरे । खेल सुरु भएको चौथो मिनेटमै कामाडाले…
📰 स्रोत: Khabarhub

Leave a Reply