खेलकुद

जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा

काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले जारी फिफा विश्वकप २०२६ मा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिँदै अर्जेन्टिनाका लागि ‘वान म्यान आर्मी’ को भूमिका निभाएका छन् । समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा गोल गरेसँगै

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *