विश्व

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीनवर्ष जेल सजाय

सियोल– दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४ मा लागू गरिएको विवादास्पद मार्सल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतले गोप्य सैन्य जानकारी अनुचित रूपमा सार्वजनिक गरेको अभियोगमा उनलाई दोषी…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *