समाचार

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रयमासमा नियामक निकायको निर्देशन र मापदण्ड उल्लंघन गर्ने विभिन्न ८ वटा लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ ।  बैंकले संस्थागत…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *