पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार यात्रु बोकेको निजी पिकअप ट्रकलाई सडक किनारमा राखिएको रिमोट–कन्ट्रोल ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आईईडी) मार्फत…
📰 स्रोत: Khabarhub

Leave a Reply