काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डासहित काम गरिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका
📰 स्रोत: Ratopati

Leave a Reply