राजनीति

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो ।  पार्टीको १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि सुरु भएको…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *