समाचार

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति निधन भएको छ।  पछिल्लो समय दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो।  उनको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *