खेलकुद

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको खुट्टा भाँचिने गरी खराब ट्याकल गरेका कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । गत बिहीबार भ्यानकुभरमा भएको खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित गर्दा मादिबोले कोनेमाथि खराब…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *