समाचार

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका आधिकारिक तस्बिरहरूलाई सामाजिक सञ्जालमा तोडमरोड (म्यानुपुलेसन) गरी भ्रम फैलाइएको भन्दै नेपाल फोटो लाइब्रेरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लाइब्रेरीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना आधिकारिक तस्बिरहरूमा अनधिकृत…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *