समाचार

बजेट विवादले सुदूरपश्चिममा संकट : कांग्रेस नेतृत्वको सरकार ढाल्ने तयारीमा सत्तारूढ एमाले र प्रतिपक्षी नेकपा

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ र ०८४ का लागि ल्याएको बजेटले राजनीतिक संकट निम्त्याएकव छ। मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारले ल्याएको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद भएको छ। सरकारमा सहभागी नेकपा (एमाले) ले बजेट संशोधनका लागि…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *