समाज

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *