काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प गएका छन्, जसका कारण सर्वसाधारणहरू रातभर खुला सडकमा बस्न बाध्य भएका छन् । देशको उत्तरी तटीय क्षेत्र ला गुइरा, अरागुआ, काराबोबो र फाल्कोन भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।…
📰 स्रोत: Khabarhub

Leave a Reply