काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।…
📰 स्रोत: Khabarhub

Leave a Reply