विश्व

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन् । गत बुधबार ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण सयौँ भवनहरू भत्किएका छन् भने हजारौँ मानिस…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *