विश्व

भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३० पुगेको छ । सांसद जर्ज रोड्रिगेजका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ हजार २ सय ३८ जना घाइते भएका छन् । सांसद रोड्रिगेजले

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *