समाचार

मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले औषधि पसलहरूलाई कानुनी मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।  सोमबार औषधि व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले वर्षौँदेखि एउटै ढर्रामा सञ्चालित पसलहरूलाई स्मार्ट र व्यावसायिक बन्न भने ।

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *