समाचार

मनसुनको उच्च जोखिममा सवा २ लाख नागरिक: १५ दिनको रासनदेखि ड्रोन र र्‍याफ्टिङसम्म तयारी अवस्थामा

यस वर्षको मनसुनजन्य विपद्‌बाट देशभर करिब सवा २ लाख नागरिक प्रभावित हुने सरकारी प्रक्षेपण छ। सम्भावित जनधनको क्षति रोक्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ सय जोखिमपूर्ण ठाउँको भौगर्भिक अध्ययन गर्दै ‘कमाण्ड पोस्ट’ मार्फत पूर्वतयार…

📰 स्रोत: Nagarik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *