मनसुन सक्रिय भएसँगै लुम्बिनीका किसान रोपाइँमा व्यस्त
admin८ घण्टा अगाडि
बुटवल । लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त बनेका छन् । पर्याप्त वर्षापछि प्रदेशका १२ वटै जिल्लामा धान रोपाइँले गति लिएको छ भने पछिल्ला केही दिनमा रोपाइँको प्रतिशत थप बढेको कृषि अधिकारीहरूले
Leave a Reply