काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सबै अदालतबाट राहत मिलेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाको पहिलो महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिन लागेका बेला सबै अदालतबाट सम्पत्ति शुद्धिकरण र संगठित अपराधको आरोपबाट लामिछानेले उन्मुक्ति पाएका हुन्। काठमाडौं जिल्ला…
📰 स्रोत: Khabarhub

Leave a Reply