खेलकुद

मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित

काठमाडौँ । विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनेल मेसीले दुई गोल

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *