खेलकुद

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ उपलब्धि थपेका छन् । उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष फुटबल खेलाडी बनेका छन्। अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको खेलमा मेस्सीले गोल गर्दै आफ्नो विश्वकप गोल…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *