काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नयाँ विधान आउन लागेको छ। नयाँ विधानमा विशेष महाधिवेशनको व्यवस्था गर्न लागिएको प्रस्ताव अगाडि छ। शनिबार केन्द्रीय कमिटीले पारित गर्न लागेको नयाँ विधानमा कुनै परिस्थिति सिर्जना भएमा विशेष महाधिवेशन गर्न सकिने व्यवस्था गर्न लागिएको…
📰 स्रोत: Khabarhub

Leave a Reply