काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना केन्द्रीय सदस्य र १८ देखि १९ जना पदाधिकारी चयन हुने भएका छन् । पार्टी स्थापनाको चार वर्षपछि आइतबारदेखि चितवनमा हुन लागेको पार्टीको पहिलो महाधिवेशनले २८ देखि ३० जनासम्मको सचिवालय निर्माण…
📰 स्रोत: Khabarhub

Leave a Reply