एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी राख्ने जनाएको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले हेजबुल्लाहको हालैको आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएको घटनालाई इजरायलले स्वीकार गर्न नसक्ने अवस्था भएको…
📰 स्रोत: Khabarhub

Leave a Reply