विश्व

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमणलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो । इरानले अमेरिका र…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *