काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी छन् । पार्टीको पहिलो महाधिवेशनमा दर्शनाले पदाधिकारीमा दाबी गरेको कुरा संसद् सचिवालय बाहिर पत्रकारहरूसँग जानकारी गराइन् । यस अगाडि उनलाई पार्टीले पदाधिकारीमा उठ्नु भन्दा पनि उनले आनाकानी गरेकी थिइन् ।…
📰 स्रोत: Khabarhub

Leave a Reply